गोरखाको धार्चे गाउँपालिकाले दुईजना आरोहीलाई झण्डा हस्तान्तरण

काठमाडौं, सोमबार, १६ चैत्र २०७७ । गोरखाको धार्चे गाउँपालिकाले सर्वाेच्च शिखर सगरमाथा आरोहण गर्न जाने दुईजना आरोहीलाई झण्डा हस्तान्तरण गरेको छ ।...

तनहुँसुरमा सामुदायिक घरवास सञ्चालन

दमौली, शनिबार, ७ चैत्र २०७७ । तनहुँको व्यास नगरपालिका–११ स्थित ऐतिहासिकस्थल तनहुँसुरमा सामुदायिक घरवास सञ्चालन गरिएको छ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक...

पर्यटक आकर्षित गर्न रुखमा घर ‘ट्री हाउस’

दमौली, मंगलबार, ३ चैत्र २०७७ । तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित ज्यानटाङ सामुदायिक वनमा ‘ट्री हाउस’ निर्माण गरिएको छ ।ज्यानटाङ सामुदायिक वनभित्र निर्माण...

चीनको ग्रेटवालको झल्को दिने मिनीग्रेटवाल बन्दीपुरमा निर्माण

तनहुँ, शुक्रबार, २८ फागुन २०७७ । विश्वकै प्रसिद्ध चीनको ग्रेटवालकै झल्को दिने गरी बन्दीपुरमा निर्माण भईरहेको मिनीग्रेटवालको लागि सङ्घीय सरकारले प्राथमिकता दिएको...

धार्मिक पर्यटनका धेरै सम्भावना बोक्दै आँधिमूल

तनहुँ, सोमबार, १७ फागुन २०७७ । पृथ्वी राजमार्गअन्तर्गत आबुखैरेनी गाउँपालिकाको वडा नं १ सत्रसय फाँटबाट १५ मिनेटमा नै पुग्न सकिने धार्मिक पर्यटकीय...

धौलागिरि आइसफल पदमार्ग : जोखिमको यात्रा

गलेश्वर, शनिबार, १ फागुल २०७७ । पर्यटकीय सम्भावनाको म्याग्दी धौलागिरि आइसफल पदमार्गका पाँच ठाउँमा झोलुङ्गे पुल नहुँदा त्यस क्षेत्रमा यात्रा गर्ने पर्यटक...

किन पानी घटाइयो ? फेवातालमा

पोखरा — बाँध मर्मतका लागि फेवातालमा पानीको सतह घटाइएपछि किनार हिलाम्मे भएको छ । बाँधको नियमित मर्मत नहुँदा भत्कने अवस्था थियो ।...

दैनिक एक हजार विदेशी पर्यटक आउन थाले

काठमाडौं, सोमबार, १९ माघ २०७७ । सरकारले औपचारिक रुपमा पर्यटन क्षेत्र खुला नगर्दै पर्यटन व्यवसायीहरुले भने धमाधम ‘बुकिङ’ शुरु गरेका छन् ।

उत्तरी गोरखाको धार्चेमा `धार्चे पर्यटन महोत्सव’ हुने

गोरखा, बुधबार, ७ माघ  २०७७ । उत्तरी गोरखाको पर्यटन बिकासका लागि पहिलो पटक ‘धार्चे पर्यटन महोत्सव’ हुने भएको छ । धार्चे पर्यटन...

हुम्दे र खुम्बु क्षेत्र थामेमा ‘आइस क्लाइम्बिङ फेस्टिभल’

ललितपुर, ६ माघ २०७७ । पर्वतीय पर्यटनको विकास र प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले मनाङको हुम्दे र सोलुखुम्बुको खुम्बु क्षेत्र थामेमा ‘आइस क्लाइम्बिङ...

ताजा खबर