- ADVERTISEMENT -

रविन लामिछानेको दशैं गीत “आमा तिम्रो फोटोले टिका लाएन” गीत सार्बजनिक (भिडियो सहित )

September 30, 2018
3514
Shares
- ADVERTISEMENT -

काठमाडौँ, १४ असोज २०७५ । आशिष म्युजिक प्रा.लि.को प्रस्तुतिमा रबिन लामिछानेको दशैं गीत “आमा तिम्रो फोटोले टिका लाएन” गीत सार्बजनिक भएको छ ।

शुभ बिजया दशमीको पावन अवसरमा विशेषगरी बाध्यता र बिबस्ताको कारण धेरै वर्ष सम्म पनि आफ्नो घरपरिवारसंग दशैँ पर्ब मनाउन नपाएको हुँदा यस बर्षको दशैँमा पनि आउन अपाएको र टिका जमरा मेरो फोटोमा लगायौ होला आमा तर तपाइको फोटोले मलाइ टिका लाएन भन्ने भाव गीतको माद्यम बाट ब्यक्त गरिएको छ । घरबाट टाढा भएको कारण दशैँसंगै मनाउन आउन पाइन् भन्ने प्रतिउत्तरको भाव पनि यस गीतमा रहेको छ ।

- ADVERTISEMENT -

Advertisement

उक्त दशैँ गीतमा रविन लामिछाने र पूर्णकला बि.सी को सुमधुर आवाज रहेको छ । लय\ शब्द उनै गायक रविन लामिछानेको रहेको छ ।

स्मृति तिमिल्सिना (गुरु आमा ) को निर्देशन/ कोरीयोग्राफी , प्रकाश धमलाको सम्पादन र सुरेश श्रेष्ठको छायाँङ्कनमा तयार भएको उक्त भिडियोलाई गुरुआमा फिल्म्स प्रा.लि ले दृश्य निर्माण गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

भिडियो हेर्नका लागि तलको लिंक थिच्नुहोला ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -