- ADVERTISEMENT -

म्यानचेस्टर युनाइटेडलाई हराउँदै चेल्सीले एफए कपको उपाधि जित्यो

May 20, 2018
1594
Shares
- ADVERTISEMENT -

६ जेठ, काठमाडौं । म्यानचेस्टर युनाइटेडलाई हराउँदै चेल्सीले एफए कपको उपाधि जितेको छ। शनिवार राति सम्पन्न फाइनल खेलमा म्यानचेस्टर युनाइटेडलाई १-० ले हराउँदै चेल्सीले उपाधि उचालेको हो ।

- ADVERTISEMENT -

Advertisement

फिल जोन्सले पेनाल्टी बक्समा फाउल हानेपछि २२ औं मिनेटमा पाएको पेनाल्टीलाई चेल्सीका  इडान हाजार्डले गोलमा परिणत गरेको गोल नै उपाधिको लागि पर्याप्त भयो । अघिल्लो वर्षको फाइनलमा आर्सनलसँग पराजित चेल्सीले यसपटक उपाधि जितेको हो। म्यानचेस्टर युनाइटेडका लागि एलेक्सिस सान्चेजले गरेको गोल अफसाइड भएकाले मान्यता पाएन । रेफ्री माइकल ओलिभरले भीएआरको प्रयोग गरी गोलको मान्यता नदिने निर्णय लिएका थिए । अन्ततः म्यानेचस्टर हारका बावजुत  उ यस सिजनमा उपाधीविहीन पनि भएको छ ।

- ADVERTISEMENT -

Advertisement

 

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -