- ADVERTISEMENT -

गोरखा समाज जापानको नयाँ कार्यसमिति चयन, अध्यक्षमा पून भट्टराई ।

July 15, 2019
1562
Shares
- ADVERTISEMENT -

टोकियो ३० अषाढ २०७६ । बिभिन्न पेशा व्यवसाय तथा अन्य शिल-शिलामा जापान बस्दै आएका गोरखालीहरुले १४ तारिक आईतवार जापान को टोकियोमा बनभोज कार्यक्रम (BBQ) को आयोजन तथा दोस्रो अधिवेशन सम्पन भएको छ ।

बर्षाका बाबजुत पनि गोरखालीहरुको अपस्थितिमा नयाँ कार्यसमिति चयन गरिएको हो ।

- ADVERTISEMENT -

Advertisement

कार्यकाल सकिएको लामो समय पश्चात गरिएको उक्त अधिवेशनमा गेरखालीको उपस्थिति भने उल्लेखनीय हुन सकेन । नयाँ कार्यसमितिमा केहि नयाँ अनुहार बाहेक अरु पुरानै अनुहार दोहोरिएका छन् ।

अध्यक्षमा चुडॉंमणी भट्टराई , उपाध्यक्षहरुमा कमला लम्साल काप्री , अर्जुन ढकाल , मनीष श्रेष्ठ , महासचिबमा रबिन्द्र श्रेष्ठ , त्यसै गरी सचिबमा बिराट बाबु खनाल र कोषाध्यक्षमा जिबन रेग्मी चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा
१,ऋशिराम ढकाल
२,दिनेश भट्टराई
३,संजिब भट्टराई
४,मनकुमारी अंगाई
५, मनोज अंगाई
६,सन्जु बि क
७,शुशिला भट्ट पाण्डे
८,अंबिका भन्तना
९,शुशिला भट्ट
१०,घुर्ब अधिकारी
११,राजेन्द्र अर्याल
१२ यशोदा अधिकारी लगायत नयाँ कार्य समितिमा चयन भएका छन् भने निर्वाचन कमिटिको संयोजकमा घन बहादुर बि.क रहनु भएको थियो ।

बिभिन्न सामाजिक कार्यमा गर्ने उदेश्यको साथ गठन भएको गोरखा समाज जापान पछिल्ला दिनहरुमा पनि समाजिक कार्यमा अग्रसर रहिरहोस नयॉं कार्यसमिति लाई सफल कार्यकाल को शुभकामना ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -