- ADVERTISEMENT -

आपिपल अस्पतालको नब-निर्मित भवनको उद्धाटन

December 13, 2018
1523
Shares
- ADVERTISEMENT -

गोरखा, २७ मङ्सिर २०७५ । जापानको अन्तरास्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक सहयोगमा गोरखा जिल्ला पालुङ्गटार नगरपालिका-३ मा रहेको ५० वर्ष लामो इतिहास बोकेको आपिपल अस्पतालको नब-निर्मित भवनमा बहिरंग र आकस्मिक विभागको भवन उद्धाटन गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

ग्रामिण क्षेत्रमा विशेषज्ञ सेवा दिने नेपालकै नमूना अस्पतालको उद्धाटन नेपाली कांग्रेस, रास्ट्रिय सभाका माननीय सदस्य सुरेन्द्र राज पाण्डेले उक्त अस्पतालको एक समारोहका बिचमा उद्धाटन गर्नुभयो ।

 

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -