ललितपुर, बिहिबार, १५ माघ २०७७ । मौलिक कौडा चुट्का गीत “चुलबुले कानछी” गीत दर्शक श्रोता माझ आएको छ ।

दिपक लामाको प्रस्तुतिमा मिन गुरुङ, बिना भट्टराई, तेजेन्द्र दुरा र बबिता गुरुङको सुमधुर आवाज रहेको छ ।

लय र शब्द मौलिक कौडा चुट्का सर्जक रेशम गुरुङको रहेको छ ।

मौलिक कौडा चुट्का गीत “चुलबुले कानछी” गीतमा दुर्गा गुरुङको एरेन्ज, भेष गुरुङ र पिटर गुरुङको छायांकन, बिष्णु हरि तिमिल्सिनाको सम्पादन, पर्सन गुरुङको निर्देशनमा तयार भएको हो ।

साथै, मान बहादुर बराल मगरको मिक्सिङ,  दिपेन्द्र गुरुङको प्रोग्रामिङ रहेको छ भने उर्मिला गुरुङ, दिपक लामा, निशा  गुरुङ, बिनिता  गुरुङ, राजु  गुरुङ र सन्जु गुरुङको अभिनय  रहेको छ ।

भिडियो

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्