चर्चित युवा लोकगायक रविन लामिछाने पिताको निधनले यतिवेला शोकमा पर्नुभएको छ ।

पछिल्लो समय सामाजीक यथार्थ परक एवम् वर्तमान समाजमा घटेका वलत्कारजस्ता घटनालाई गित मार्फ़त समाजमा उजागर गरेर चर्चामा आएका लामिछाने भने आश्विन १२ गते शुक्रबारका दिन आफैं शोकमा डुवेका हुन् ।

समाजसेबी एवम् सिद्धकाली मा. बि.का पुर्ब अध्यक्ष तथा ने.का भिमसेन थापा गा.पा २ का सल्लाहकार, हाम्रा प्रेरणाको श्रोत, अभिभाबक बिष्णु प्रसाद लामिछानेको असमाहिक निधनले मर्माहत बनाएको छ ।

यस दुखद घडिमा मृत आत्माको चिर शान्तिको कामनाका साथै शोक सन्तप्त परिवारमा धैर्यधारण गर्ने शक्ति भगवानले प्रदान गरुन, यहि कामना गर्दछौं ।

सिमपानी न्युज परिवार

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्