शशांक कोइराला चढेको गाडी टेकुको बागमती सडक कोरिडोरमा फस्यो

काठमाडौं, २७ असार २०७६ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला चढेको गाडी टेकुको बागमती सडक कोरिडोरमा फसेको छ। अविरल वर्षासँगै टेकु पुलमूनि संकलन भएको पानीमा शुक्रबार कोइराला चढेको गाडी फसेको हो। त्रिपुरेश्वरतर्फबाट पार्टी केन्द्रीय कार्यालय सानेपा...

तरकारी तथा विषादी परीक्षण केन्द्रको निरीक्षण गर्दै कृषि मन्त्री चक्रपाणी खनाल

काठमाडौँ, २७ असार २०७६ । शुक्रबार कालिमाटीस्थित तरकारी तथा विषादी परीक्षण केन्द्रको निरीक्षण गर्दै कृषि मन्त्री चक्रपाणी खनालले भारतीय दूतावासले विषादी परीक्षणबारे नेपाल सरकारलाई पठाएको पत्र आफूले नै प्रधानमन्त्रीलाई देखाएको जनाए । बिहीबार...

अबिरल बर्षाका कारण कुन कुन ठाँउमा के भयो हेर्नू

काठमाडौं, २७ असार २०७६ । लगातारको वर्षाले मुलुकको जनजीवन प्रभावित भएको छ । खोला किनारका वस्ती जोखिममा छन् । बाढीपहिरो आउने क्रम जारी छ । सडक अवरुद्ध छन् । दैनिक कामकाज प्रभावित भएका...

वर्षासँगैको विपत्ति : काभ्रे, रामेछाप, भोजपुर र ललितपुरमा गरी ६ जनाले ज्यान गुमाउनु पर्‍यो

काठमाडौं, २७ असार २०७६ । तीन दिनदेखि परेको अविरल वर्षाका कारण देशका अधिकांश क्षेत्र प्रभावित बन्नुका साथै विभिन्न जिल्लामा गरी हालसम्म ६ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म प्राप्त समाचारअनुसार रामेछाप, काभ्रेपलाञ्चोक, भोजपुर र...

बर्षासँगै सिंहदरबारको पुर्वी पर्खाल भत्कियो

काठमाडौँ, २७ असार २०७६ । विहिवार रातिदेखि काठमाडौं लगायतका देशका विभिन्न ठाँउमा अविरल वर्षा भइरहेको छ । बर्षासँगै सिंहदरबारको पुर्वी पर्खाल पनि भत्केको छ । सिहंदरबारको पूर्वीगेट बाजेको सेकुवा नजिकको पुरानो पर्खाल भत्किँदा अनामनगर क्षेत्रको सडक...

उच्च बहाबका कारण नहर फुटेपछि रौतहटका ४ गाउँ डुबानमा, राजमार्ग पनि अबरुद्ध

गौर, २७ असार २०७६ । भारी वर्षा पछि आएको नदीको उच्च बहाबका कारण रौतहटका विभिन्न गाउँहरु डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारी अनुसार जिल्लाका प्रमुख नदीहरु वागमती, झाझ र बकैयामा...

त्रिभुवन विमानस्थलमा यती एयरलाइन्सको विमान चिप्लियो, दुई जना घाइते

काठमाण्डौँ, असार २७ । अवतरणको क्रममा त्रिभुवन विमानस्थलमा यतिको विमान धावनमार्गबाट चिप्लिएर ट्याक्सी वेमा पुगेको छ । नेपालगञ्जबाट आएको यतीको एटीआर विमान धावनमार्गबाट चिप्लिएर २० मिटर पर पुगेको हो । विमान रनवेमा चिप्लदा दुई जना...

पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा एकतर्फी रुपमा मात्रै सञ्चालनमा

काठमाडौं, २७ असार २०७६ । पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा एकतर्फी रुपमा मात्रै सञ्चालनमा आएको छ । बिहीबार रातिपरेको अविरल बर्षाका कारण पहिरो खसेपछि सडक एकतर्फीमात्रै सञ्चालनमा आएको हो । यो सडक खण्डको सत्र किलोमा बिहीबार...

जनसम्पर्क समिति जापान कान्तो क्षेत्रद्वारा बन भजो (BBQ) को आयोजना

जापान, २८ असार २०७६ । जापानमा रोजगारी, शिक्षा, व्यावसाय तथा बिभिन्न पेशाको शिलशिलामा रहनु भएका सम्पूर्ण जापान स्थित नेपाली दाजु -भाई तथा दिदी -वहिनीहरू बीच भेटघाट,आपसी एकता र सद्भाव बढाउने मुख्य उदेश्यले...

देशभर लगातारको मनसुनि वर्षा, हवाई तथा सडक यातायातमा उच्च सतर्क रहन आग्रह

काठमाण्डौँ, असार २७ । हाल देशभर लगातारको मनसुनि वर्षा भई रहेको छ । हाल मनसुन न्यून चापिय रेखा नेपालको तराईको भू–भागमा अवस्थित छ । यसको साथै मध्य र पूर्वी भू–भागमा न्यून चापिय क्षेत्र समेत...