द’सैँभत्ता दिनेलाई कारबाही गर्न कां’ग्रेसको मा’ग

विराटनगर, बुधबार, ५ कात्तिक २०७७ । कुनै ऐन वा कानुनमै द'सैँ भत्ता लिने प्रावधान नभएकाले जनप्र'तिनिधिलाई वितरण गर्ने र लिनेलाई समेत कारबा'ही हुनुपर्ने नेपाली कां'ग्रेस संसदीय दल प्रदेश नम्बर १ ले अ'पिल...

८ प्रतिशतले बढेर दुई महिनामै भित्रियो १६५ अर्ब रेमिट्यान्स

काठमाडौं, बुधबार, ५ कार्तिक २०७७ । विदेशबाट नेपाल भित्रने रेमिट्यान्समा गत बर्षभन्दा ८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दुई महिनाको तथ्याङ्क अनुसार रेमिट्यान्स आप्रवाहमा ८.१...

दशैंँका पाँच दिन बैँकका कुनै शाखा नखुल्ने

काठमाडौँ, बुधबार, ५ कात्तिक २०७७ । कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै बैंकहरुले दशैंँबिदामा आफ्ना शाखाहरु नखोल्ने भएका छन् । गतवर्ष बडादशैंका बिदामा समेत सीमित बैंकका काउन्टर खोलेर सेवा प्रवाह गरेका बैंकले यस...

दसैँ भत्ता फिर्ता गर्ने गण्डकी सरकारको निर्णय

पोखरा, बुधबार, ५ कात्तिक २०७७ । सांसद र पीएको खातामा ४१ लाख रुपैयाँ दसैँभत्ता जम्मा भइसकेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका १५ जना र राष्ट्रिय जनमोर्चाका तीनजना सांसदले दसैँभत्ता फिर्ता गरे ।...

पोखरामा दैनिक दुई सय प्याराग्ला’इडिङ

पोखरा, बुधबार, ५ कात्तिक २०७७ । यहाँका प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थालेपछि दैनिक दुई सयभन्दा बढी साहसी खेलप्रेमी आकाशमा उड्न थालेका छन् । लामो समयको बन्दाबन्दीका कारण मनोरञ्जनलगायत गतिविधिबाट वञ्चित...

राष्ट्रपति भण्डारीले गरिन् पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन

काठमाडौं, बुधबार, ५ कात्तिक २०७७ । राष्ट्रपति विद्यादेवी भण्डारीले विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएर पुनःनिर्माण गरिएको ऐतिहासिक रानीपोखरीको उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरुको उपस्थितिमा...

कोरोना उपचार व्यक्ति स्वयंले गर्नुपर्ने सरकारी निर्णयका सन्दर्भमा ने वि संघको ध्या’नाकर्षण

काठमाडौँ, ५ कात्तिक २०७७ । कोरोना महामारीको उपचार व्यक्ति स्वयं'ले गर्नुपर्ने सरकारी निर्णयका सन्दर्भमा नेपाल विद्यार्थी संघको गम्भी'र ध्याना'कर्षण भएको छ । सरकारको यो निर्णय गैर'जिम्मेवारी र निर्ल'ज्जताको पराका'ष्ठा हो र नागरिकप्रतिको...

एक सातामै ६९ अर्ब कर्जा र निक्षेप सङ्कलन ७१ अर्ब

काठमाडौँ, बुधबार, ५ कात्तिक २०७७। पछिल्लो समय निरन्तर सुधारको क्रममा रहेका वाणिज्य बैङ्कहरूले एक साताको अवधिमै ६९ अर्ब रुपियाँले कर्जा प्रवाह र निक्षेप सङ्कलन ७१ अर्बले बढाएका छन् । यसले अर्थतन्त्र...

ऐतिहासिक सम्पदा रानीपोखरी उद्घाटन भएसँगै सबैका लागि खुला हुने

काठमाडौँ, बुधबार, ५ कात्तिक २०७७ । पाँच वर्ष पाँच महिनापछि रानीपोखरी पुरानै स्वरुपमा फर्किएको छ । २०७२ सालमा भूकम्पले भत्केपछि झण्डै तीन वर्ष काम थाल्ने र भत्काउने प्रकृयामै अल्झेको रानीपोखरीले बल्ल पुनर्जीवन...

बाँस्कोटामाथिको मु’द्दा ता’मेलीमा राख्ने अ’ख्तियारको त’यारी

काठमाडौं, बुधबार, ५ असोज २०७७ । अख्ति'यार दुरु'पयोग अनुस'न्धान आयोगले सेक्यु'रिटी प्रि'न्टिङ प्रे'स ख'रिदका विषयमा ७० करोड रुपैयाँ घु'स प्र'करणको आरो'प लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मु'द्दा चलाउन पर्याप्त प्रमाण नभेटिएको जनाएको...