प्रधानमन्त्री ओलीद्धारा पूर्व राजाहरुले लगाउने श्रीपेच सार्वजनिक, सर्वसाधारणले पनि अब हेर्न पाउने

काठमाडौं, असोज २९ पूर्व राजाहरुले लगाउने श्रीपेच सार्वजनिकसगै सर्वसाधारणलाई पनि हेर्न खुल्ला गरिएको छ । निक्कै नै बहुमुल्य सो श्रीपेच नारायणहिटी दरबार संग्राहलयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्नुभएको हो । विशेष सुरक्षाका साथ बुलेट...

नेता बास्तोलाको निधनप्रति काँग्रेसद्वारा शोक प्रस्ताव पारित

काठमाण्डौं, आश्विन, २८ । नेपाली काँग्रेसले पार्टी नेता एवम् पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । नेपाली काँग्रेस केन्द्रिय कार्य समितिको आईतबार बसेको आकस्मिक बैठकले नेता बास्तोलाको निधनप्रति...

लाभग्राही सूचीमा नपर्नेका उजुरीको फैसला कात्तिक ११ देखि हुने

काठमाडौँ, २०७५ साल आश्विन २८ गते आइताबार । पुनः निर्माणबारेमा परेका दुई लाख पाँच हजार ५८४ गुनासो फछ्र्याैट भएको छ । निजी अवास पुनः निर्माण लाभग्राही सूचीमा नपरेकामा दुई लाख ३७ हजार ८५ जनाले स्थानीय...

गण्डकी प्रदेशमा एक गाउँपालिका एक कृषि फार्म

गोरखा, असोज २८ गण्डकी प्रदेशका कृषि सहकारी तथा भूमिसुधारमन्त्री लेखबहादुर थापाले प्रदेशभित्रका सबै स्थानीय तहमा नमूना कृषि फार्मको स्थापना गरिने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नगर कमिटी गोरखाले आज आइतबार सदरमुकाममा आयोजना गरेको शुभकामना...

दशैंमा घर जाने यात्रुसँग यसरी लुट्दै छन् यातायात ब्यवसायी, तोकिएको भाडा ६ सय, यात्रुसँग...

काठमाडौं–दशैंमा घर फर्कने यात्रुसँग यातायात ब्यवसायीले मनपरी भाडा उठाएर ब्रम्हलुट मच्चाएका छन् । काठमाडौंबाट सिन्धुलीहुँदै घर फर्कने यात्रुसँग ब्यवसायीले मनपरी भाडा असुलेका हुन् । सिन्डिकेट हटाएको भन्दै आत्मरतीमा रमाएको झण्डै दुई तिहाइ बहुमतको सरकार...

वैदेशिक लगानी सदुपयोगको ठोस रणनीति बनाउदै एनआरएनएको विज्ञ सम्मेलन आज सकिदैं, प्रत्येक दुई वर्षमा...

काठमाडौं, असोज २८ नेपाली संघ एनआरएनएको विज्ञ सम्मेलन वैदेशिक लगानीको सदुपयोग गर्ने ठोस रणनीति बनाउँदै आज सकिँदैछ । विदेशमा रहेका नेपालीहरुको ज्ञान सीप र पूँजीलाई एकीकृत गरि ठोस रणनीतिक योजना तयार गर्न लागिएको एनआरएनएले जनाएको...

‘लिगलिगे राजा’ भारतीय गोर्खा सेनाका अनिश थापा मगर

गोरखा, २७ असोज २०७५ । भारतीय गोर्खा सेनामा कार्यरत अनिश थापा मगर 'लिगलिगे राजा' बन्नुभएको छ । आज आइतबार भएको लिगलिगे दौड प्रतियोगितामा पर्वत घर भएका मगरले चेपेघाटदेखि लिगलिगसम्मको दूरी ५८ मिनेट २५ सेकेन्डमा...

नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

काठमाडौँ, असोज २८ । आईसीसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ को उपाधि जितेको नेपाली क्रिकेट टोली शनिबार स्वदेश फर्किएको छ । टोलीलाई त्रिभुवन विमास्थालनमा स्वागत गरिएको छ । आईसीसी टी–२० विश्वकप एसिया उपक्षेत्रीय छनौट प्रतियोगिताको...

कांग्रेस नेता चक्रप्रसाद बाँस्तोलाको पार्थिव शरीर सानेपामा राखिने

काठमाडौं, असोज २८ । नेपाली कांग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको ७४ वर्षको निधन भएको हो । बांस्तोलाका दुई छोरी आज काठमाडौ आइपुगे पस्चात् पार्थिव शरीर कांग्रेस केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने प्रवक्ता शर्माले जानकारी दिनुभयो । ०६९...

स्थानीय तहलाई बालमैत्री घोषणा गर्न प्रस्ताव

काठमाडौँ, असोज २८ गते । निर्धारण गरिएका सूचकहरूको ८० वा सोभन्दा बढी प्रतिशत प्राप्त गर्ने स्थानीय तहलाई बालमैत्री घोषणा गर्न पाइने व्यवस्था गरिने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बालमैत्री स्थानीय शासन...