भक्तपुरमा १ हजार ५० लाभग्राही सूचीमा

भक्तपुर, श्रावण १६, २०७५ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गरेको पुनःजाँच एवं सर्वेक्षणबाट भक्तपुरमा लाभग्राही सूचीमा एक हजार ५० लाभग्राहीको नाम थप भएर आएको छ । लाभग्राहीको सूचीमा नपरेका र वास्तविक भूकम्पपीडित नछुटुन् भनेर प्राधिकरणले...

तुइन हटाउने प्रधानमन्त्रीको अठोट पूरा हुँदै

काठमाडौँ, २०७५ , श्रावण १६ । तुइनमुक्त देश बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको अठोट पूरा हुने अवस्थामा पुगेको छ । प्रधानमन्त्री ओलीले तीन वर्ष अघि पहिलो पटक कार्यकारी प्रमुखका रूपमा पदभार ग्रहण गरेपछि देशलाई...

करको भार बढ्यो

काठमाडौंँ, श्रावण १६, २०७५ । सर्वसाधारण नागरिकले कर तिर्न सक्ने क्षमता मूल्याङ्कन नगरी प्रदेश र स्थानीय तहले करको दर र दायरा वृद्धि गर्दा आमनागरिक मर्कामा परेको गुनासो बढ्न थालेको छ । सङ्घीयता कार्यान्वयन भई तीन...

डा केसीसँगको सहमति अनुरुप सत्तारुढ दलका सांसदद्वारा संशोधन दर्ता

काठमाडौं, साउन १५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का साँसदहरुले प्राडा. गोविन्द केसीसँग सरकारले गरेको नौं बुँदे सहमतिअनुसार चिकित्सा शिक्षा विधेयकमा संशोधन दर्ता गरेका छन् । नेकपाका प्रमुख सचेतक देव गुरुङ, कृष्णभक्त पोखरेल र शान्ता...

केपी ओलीलाई नै कार्वाही गर्नुपर्ने कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको चेतावनी, ओलीलाई ठूलो झट्का

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सरकारका पछिल्ला कामकारवाहीप्रति तीव्र विरोध जनाउँदै प्रधानमन्त्री केपी शर्मा अाेलीलार्इ कार्वाही गर्नु पर्ने बताएका छन् ।   नेपाली कांग्रेसले मंगलबार गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै उनले सरकारको कामकारवाहीप्रति आलोचना गर्दै उनले...

सरकार विरुद्ध गोरखा कांग्रेसको विरोध र्याली

गोरखा, १५ साउन २०७५ । नेकपाको सरकार विरुद्ध नेपाली कांग्रेस सडकमा उत्रिएको छ । देशैभरी जिल्ला सदरमुकामहरुमा विरोध ¥याली निकालेको कांग्रेसले गोरखामा पनि आफ्नो शक्ति प्रदर्शन गरेको छ । नेपाली कांग्रेस गोरखाका जिल्ला पार्टी कार्यालयबाट...

आज सरकारविरुद्ध देश-विदेशमा प्रदर्शन गर्दै कांग्रेस

काठमाडौँ, १५ साउन २०७५ । सरकार अधिनायकवादी बाटोमा अग्रसर भएको आरोप लगाउँदै नेपाली कांग्रेस आज सरकारविरुद्ध देशैभर प्रदर्शनमा उत्रिँदैछ । सरकारको अधिनायकीपनमाथि खबरदारी गर्न ७७ वटै जिल्लाका साथै मुलुकबाहिर समेत लगभग ३३ देशमा प्रदर्शन...

आज साउन पन्ध्र, खीर खाएर मनाइँदै

काठमाडौं, श्रावण १५ | आज साउन १५ गते अर्थात् खीर खने दिन । आज घरघरमा खीर खाएर यो पर्व मनाइँदै छ । सनातन वैदिक सभ्यतामा पूजाआजा तथा शुभकार्यमा खीरको प्रसाद लगाइन्छ भने पारिवारिक भेटघाटमा...

कांग्रेसले मंगलबार गोरखामा शक्ति प्रदर्शन गर्ने

गोरखा, साउन १४, प्रमुख प्रतिपक्षीको भूमिका निर्बाह गरिरहेको नेपाली काङ्ग्रेसले भोलि मंगलबार गोरखामा शक्ति प्रदर्शन गर्ने भएको छ । आइतबार बसेको पार्टी तथा शुभेच्छुक संस्था, भातृ संस्थाहरुको संयुक्त बैठकले मंगलबार जिल्लामा वृहत विरोध जुलुस...

अघि बढेन बहुस्वामित्व भएका भूकम्पपीडतका नीजि घर निर्माण : ठुलो मारमा परे पीडित

सञ्चिता घिमिरे काठमाडौँ, १२ साउन २०७५ । कानूनी रुपमा भिन्न भए पनि संयुक्त पूर्जा भएका र एउटै घरमा बसोबास गर्दै आएका धेरै लाभग्राहीको निजी आवास निर्माण अघि बढ्न सकेको छैन । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बहु–स्वामित्व...