कृषि तथा वन विज्ञान विश्वविद्यालय सञ्चालनमा

ललितपुर, २०७५ साल श्रावण २२ गते मंगलबार । कृषि तथा वन विज्ञान विश्वविद्यालय सोमबारदेखि नियमित सञ्चालनमा आएको छ । विश्वविद्यालयले आठवटा निजी क्याम्पसलाई सम्बन्धन दिएपछि विद्यार्थी र प्राध्यापकले विश्वविद्यालयको पठनपाठन बन्द गराएका थिए ।...

सिजन मिडियाको १० औं वार्षिक उत्सवमा सम्मान र फेसन शो

काठमाडौं, २०७५ साल श्रावण २१ गते सोमबार । सिजन मिडियाले आफ्नो १० औं बार्षिक उत्सवको अवसर पारेर राजधानीको सिडब्लु रेष्टुरेन्ट दरबारमार्गमा आयोजना गरेको एक कार्यक्रममा सम्मान र फेसन शो सम्पन्न भएको छ । पुर्व मिस...

डेनभरमा लोक दोहोरी गायक पुरुषोत्तम न्यौपानेको एकल साँझ हुने

कोलोराडो, श्रावण २१, २०७५ । एनआरएन कोलोराडो च्याप्टर तथा एनआरएन हेल्प डेस्कको संयुक्त आयोजनामा कोलोराडोको वेष्टमिनस्टर सहरमा लोक दोहरि गायक पुरुषोत्तम न्यौपानेको यही अगस्त १८ शनिवार एकल साँझको आयोजना गरिने भएको छ । एनआरएन अमेरिकाका...

यसरी भयो बालक अपहरणकारीको इन्काउन्टर

काठमाडौंको काँडाघारीबाट आइतबार साँझ ११ वर्षीय बालक निशान खड्काको अपहरण भयो । विद्यालयबाट घर फर्किरहेका बालक खड्का घर पुग्न नपाई अपहरणकारीको फन्दामा परे । हाइल्याण्ड स्कुलका विद्यार्थी खड्का अपहरणमा परेको जानकारी पाएपछि प्रहरी खोजी कार्यमा...

जनसम्पर्क समिती जापानद्वारा भेटघाट तथा कांग्रेस नेता पंगेनीप्रति श्रदान्जली ब्यक्त ।

टेकियो श्रावण २१, २०७५ । नेपाली जनसम्पर्क समिती जापानले आईतवार जापान भ्रमणमा रहनुभएका ने वि संघ बाग्लुग पुर्व सभापति तथा ने वि संघ पुर्व केन्द्रीय सदस्य युवा नेता महेन्द्र प्रसाद कडेल तथा नवलपुरका युवा...

प्रदेशमा कर्मचारीको टुंगो लाग्यो, सबैभन्दा बढि कुन प्रदेशमा ?

काठमाडौं, साउन २१ । सरकारले प्रदेशमा कार्यरत कर्मचारीको दरबन्दीको टुंगो लगाएको छ । संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणले सातवटै प्रदेशमा कार्यरत कर्मचारी तथा सरकारी कार्यालयको अन्तिम टुंगो लगाएको छ । सोअनुसार सात प्रदेशमा २१...

पर्यटन प्रवद्र्धनका लागि जापानमा नेपाल फेस्टिवल हुने

काठमाडौ । २१ साउन, २०७५ । मुलुकको पर्यटन प्रवद्र्धनका लागि जापानमा नेपाल फेस्टिवल हुने भएको छ । विगत १० वर्ष देखि आयोजना हुदै आएको नेपाल फेस्टिवलको निरन्तरता स्वरुप यो वर्ष पनि एनआरएनए जापान र...

विनाकारण जोशीलाई अस्विकृत गर्ने निर्णय लिएको काँग्रेसको आरोप

काठमाण्डौं, श्रावण, २० । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विनाकारण प्रस्तावित प्रधानन्यायाधिश दीपकराज जोशीलाई अस्विकृत गर्ने निर्णय लिएको आरोप लगाएको छ । काँग्रेस नेता एवम् संसदीय सुनुवाई विशेष समितिका...

काखमा डेढ महिने छोरी बोकेर आइन् प्रधानमन्त्री

न्युजिल्याण्ड, एजेन्सी, श्रावण २० । न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्र्डेर्न डेढ महिनाको छोरीसहित प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नका लागि प्रधानमन्त्री कार्यालय पुगेकी छन् । प्रधानमन्त्री ज्यासिन्डा शनिबार डेढ महिनाको छोरीसहित राजधानी विलिङ्गटन विमानस्थलमा ओर्लिएकी हुन् । उनले ६...

सभापति देउवाद्वारा पङ्गेनीको निधनप्रति दुःख व्यक्त, भोलि ७७ वटै जिल्लामा कार्यालय बन्द हुने

काठमाडौँ, साउन २०। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस स्याङ्जाका सभापति तथा पूर्वसांसद कमलप्रसाद पङ्गेनीको निधनमा दुःख व्यक्त गरेका छन् । सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत नेता पङ्गेनीको असामयिक निधनबाट काँग्रेस पार्टी तथा नेपालको...