प्रदेश नं ४ को नाम गोरखा राख्नुपर्छ ,

परापुर्ब काल देखिनै बिश्वभर चिनिएको नाम हो गोरखा। अहिले पनि गोरखा सैनिक, वीर गोर्खाली, गोरखा बटालिएन,गोरखा राइफल्स,गोरखा रेजिमेंट जस्ता नामले नेपालिलाई बिस्वभर चिनाएको छ। एक किम्बदन्ति अनुसार सिद्धपुरुष गोरखनाथ बाबाको मठ भएकोले सोही ठाउँको...

साउदी अरबमा भारी वर्षा

धेरै बर्ष पछि साउदी अरबमा बिजुली चम्किएर ठुला ठुला चट्याङ पर्नुका साथै भारी वर्षा भएको छ।पूरा सडकहरु जलमग्न भएका छन। सवारी साधन आवतजावत गर्न सकिरहेको छैन। बिगत 10 बर्ष यताकै ठूलो वर्षा भएको हो...

किन मनाईन्छ होली पर्व, के छ यसको महत्व ?

– होली हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । होली नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । यो चाड वसन्त ऋतुमा फागुनको महिनामा...

विप्लव माओवादीले : ‘प्रचण्ड र ओलीका घरमा पक्राउ पुर्जी टाँस्ने ,

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’को नाममा प्रहरीले पक्राउ पुर्जी जारी गरेको विषयमा कडा प्रतिक्रिया दिएको छ। माघ ५ गते जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले वडा प्रहरी कार्यालय चन्द्रौटालाई विप्लवलाई पक्राउ गर्न...

कांग्रेस संसदीय दलको नेता चयन २१ गते

काठमाडौं:  नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आगामी २१ गते निर्वाचन हुने भएको छ । संसदीय दलको निर्वाचन समितिको मंगलबार बसेको बैठकले नेता चयनका लागि २१ गतेका दिन निर्वाचनको मिति तोकेको हो । बैठकले...

साउदी सरकारद्नारा सेना प्रमुखसहित अधिकारीहरुलाई बर्खास्त

ओम पाण्डे, साउदी :साउदी अरब सरकारले सेना प्रमुखसहित उच्च सैन्य अधिकारीहरुलाई बर्खास्त गरेको छ । बर्खास्त हुनेहरुमा वायु सेना र स्थल सेनाका उच्च अधिकारीहरु रहेका छन् । साउदीका राजा सलमानको आदेशले उच्च सैन्य अधिकारीहरु बर्खास्त...

प्रहरीलाई छक्याउँदै रेशम चौधरी अदालतमा छिरेपछी ,

धनगढीः टीकापुर हत्याकाण्डको मुख्य योजनाकारको आरोप लागेर फरार रेशमलाल चौधरीलाई जिल्ला अदालत कैलालीले सोमबार पुर्पक्षका लागि कैलाली कारागार चलान गरेको छ । सोमबार बिहान चौधरीले जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका थिए । आफ्ना पार्टीका कार्यकर्तालाई...

काहाली लाग्दो सिरिया युद्ध ,

घरिघरि यो तस्बिर हेर्छु,जति देख्छु उत्ति भक्कानिन्छ मन,केके आउँछ आउँछ सोच नै,कसरी सकिन्छ होला यत्ती क्रुर हुन,कुनै वैदिक ग्रन्थमा यतिसम्मको राक्षसीपन राक्षसकै नाबालक ,शत्रुकै बच्चालाइ पनि गरेको भेटिन्न???? त्यो सानो अबोध मन,हेराइले पनि नपगाल्ने...

नेपाल आइडल टप थ्रीलाई जापान ले पत्याएन ,

काठमाडौं :नेपाल आइडल टप थ्रीले जापान गएर आफ्नो प्रतिभा देखाउने मौकाबाट बन्चीत भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आयोजनामा ‘हिमालय ल्होसार नाइट’ कार्यक्रम तय भएअनुसार टप थ्री बुद्ध लामा,प्रताप दास र निशान भट्टराई...

ओलीलाई चूनौति दिन कांग्रेसले छायाँ सरकार चलाउने

काठमाडौँ : नेपाली काँग्रेसले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई चूनौति दिनेगरि छायाँ सरकार सञ्चालन गर्ने निर्णय गरेको छ । काँग्रेस संसदीय दलको आज सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । प्रस्तावित संसदीय...