महराद्वारा सभामुखका लागि मनोनयन दर्ता

काठमाडौं :  कृष्णबहादुर महराले सभामुख उम्मेदवार मनोनयन दर्ता गराएका छन् । वामगठबन्धनबाट एक्ला उम्मेदवार बनेका महराको प्रस्तावकमा सुवास नेम्वाङ रहेका छन् भने समर्थकमा देव गुरुङ रहेका छन् । महरा उम्मेदवारी दर्ता गर्न माओवादी अध्यक्ष प्रचण्ड,...

ने बि संघ पूर्व अध्यक्ष लगन गॉंठो कस्दै , बिघ्यार्थी नेत्री संग

नेपाली कांग्रेस युवा नेता एवम् नेपाल बिधार्थी संघ का भूत पूर्व केन्द्रीय अध्यक्ष महेन्द्र कुमार शर्मा बैबाहिक वन्धनमा बाधिने भएका छन्, उहॉंको यहि फागुन २८ गते वैवाहिक कार्यक्रम आर्मी क्लब ,भद्रकाली बाट हुने...

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति व्यवस्था, आजको आवश्यक्ता

सेरेमोनियल राष्ट्रपतिको भुमिका संविधानको संरक्षक हो भने कुनै पार्टीवाट निर्वाचित भएपनि सक्रिय राजनीतिकाकुनैपनि कृयाकलापवाट अलग रही पार्टीको साधारण सदस्य समेत नरहनेगरी स्वतन्त्र र तटस्थ रहने हो। आलांकारिक पद भएपनि लोकतन्त्र र संविधान भन्दा बाहिर...

छाउपडिमा नारी दिवस्.

(कबिता) छाउपडिमा नारी दिवस् |                                              नारीदिवसमा हाम्रा चेली हरु, एउटा अध्यारो कोठा भित्र बिताउन बाध्य...

इन्द्रेणी जस्तै देखिने संसदको सुरूआत।

आइतबार प्रतिनिधि सभा सदस्यको सपथ लिन आएकी एमाले सांसद नविना लामाले तामाङ पोशाक लगाएकी थिइन्। माओवादी सांसद तथा पूर्वसभामुख ओनसरी घर्ती मगर ‘ड्रेस’मा सपथ लिन आएकी थिइन्। संघीय समाजवादी फोरम नेपालका राजेन्द्र श्रेष्ठ नेवारी...

देउवा द्वारा कांग्रेस संसदमा कडारुपमा प्रस्तुत् निर्देशन ,गच्छदार दलको उपनेतामा मनोनीत

काठमाडौं, फागुन २१ :नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् ।                     संसदीय दलको नेता चयनका लागि सोमबार संसदीय दलको कार्यालय सिंहदरबारमा भएको मतदानमा...

कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित

२१ फागुन, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् । पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई २५ मतान्तरले पराजित गर्दै पार्टी सभापति देउवा दलको नेता चुनिएका हुन् । अब उनी प्रमुख विपक्षी दलको...

भीमसेनथापा गाउँपालिका केन्द्र विवाद समाधान गर्न कार्यदल,

गोरखा : भीमसेन गाउँपालिकाको केन्द्र विवाद समाधान गर्न प्रदेश सरकारले कार्यदल बनाएको छ । मन्त्रिपरिषद्को आइतबार सम्पन्न बैठकले आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमान संयोजक रहने गरि कार्यदल बनाएको प्रदेश सरकारका प्रवक्ता पर्यटनमन्त्री...

कृष्णप्रसाद भट्टराई ( किसुनजी ) को आठौ स्मृति दिवस ,

फागुन २० गते नेपालको राजनीतिका एक अग्लो धरोहर, नेपालको पहिलो संसद, पहिलो सभामुख तथा बहुदलीय ब्यबस्था पुनर्स्थापनाका पहिलो तथा २९ औं प्रधानमन्त्री श्री कृष्णप्रसाद भट्टराई ( किसुनजी ) को आठौ स्मृति दिवस । संसारिकतामा नफसेको,...

राष्ट्रियसभाको को मनोनीतमा अदालतले निर्णय प्रति प्रधानमन्त्री रुष्ट्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको अधिकारक्षेत्रमा न्यायालयले हस्तक्षेप गरेको आरोप लगाएका छन् एमाले र माओवादी सांसदहरुको संयुक्त प्रशिक्षणलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रियसभा सदस्यको मनोनयनमा सर्वोच्चले प्रवेश गर्नु गलत भएको बताएका हुन्...