विमानस्थलमा “पर्यटन परी” ले दुई हात जोड्दै संवाद

काठमाडौँ, ९ फागुन २०७६ । नमस्कार ! ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवामा यहाँलाई हार्दिक स्वागत छ’ । झट्ट सुन्दा यो कुनै कुशल सञ्चालकले...

बौद्ध सम्मेलन हुने भएपछि पर्यटनमा नयाँ आश

भैरहवा, ८ फागुन २०७६ । सरकारले आगामी बुद्ध पूर्णिमाको अवसर पारेर लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी गरेपछि लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायी...

बढ्दै होमस्टे : वर्षमा ६० हजार पर्यटक

नेपालगञ्ज, फागुन ६ गते । प्रदेश ५ का विभिन्न जिल्लामा सामुदायिक र निजी घरबास (होमस्टे) खुल्ने क्रम बढेको छ । होमस्टेप्रति आन्तरिक...

काजी कालू पाँडेको समाधिस्थलमा चौथो इन्द्रदह पर्यटन उत्सव हुँदै

काठमाडौं, ५ फागुन २०७६ । चन्द्रागिरि नगरपालिकामा चौथो इन्द्रदह पर्यटन उत्सवको आयोजना हुने भएको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर...

पृथ्वीनारायण शाहले गोरखा, धादिङ, नुवाकोट हुँदै काठमाडौंसम्म यात्रा गरेको मार्गलाई परिचित गराउदै पैदल यात्रा...

ककनी (नुवाकोट), २३ पौष २०७६ । आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहले गोरखा, धादिङ, नुवाकोट हुँदै काठमाडौंसम्म यात्रा गरेको मार्गलाई राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा परिचित गराउन...

भ्रमण वर्ष सफल पार्न नेपालस्थित विदेशी राजदूतकाे प्रयास

काठमाडौं, २०७६ साल पौष १७ गते बिहिबार । नेपालले भ्रमण २०२० वर्ष मनाउन थालेसँगै नेपालस्थित विदेशी राजदूतहरूले पनि विभिन्न माध्यमबाट भमण वर्ष २०२० सफल...

राष्ट्रपतिद्धारा नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ

काठमाडौँ, १७ पौष २०७६ । नेपालको आर्थिक समृद्धिको प्रमुख जगका रुपमा पर्यटन क्षेत्रलाई स्थापित गर्ने सङ्कल्पसहित राष्ट्रिय महोत्सवका रुपमा मनाउन लागिएको नेपाल भ्रमण वर्ष...

भ्रमण वर्ष २०२० : काठमाडौं महानगरपालिकाले महानगरको सौन्दर्य अभिवृद्धिमा सक्रियता

काठमाडौं, १४ पौष २०७६ । नेपाल भ्रमण वर्ष २०२०’लाई सफल बनाउन काठमाडौं महानगरपालिकाले महानगरको सौन्दर्य अभिवृद्धिमा सक्रियता बढाएको छ । अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा नै रहेको...

भारत, भूटान र बङ्गलादेशका नागरिकलाई भ्रमणको निम्तो

काठमाडौं, १४ पौष २०७६ । भारतको कोलकातास्थित नेपाली महावाणिज्यदूत एकनाराययण अर्यालले नेपाल भ्रमण वर्ष २०२० मा नेपालको भ्रमण गर्न भारत, भूटान र बङ्गलादेशका नागरिकलाई...

भ्रमण वर्ष सफल पार्न सबैको सहयोग आवश्यक : मन्त्री भट्टराई

काठमाडौँ, १३ पौष २०७६ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन सबैको साथ र सहयोग आवश्यक हुने...

ताजा खबर