भदाै १ देखि त्रिभुवन विमानस्थलले दैनिक १५ अन्तर्राष्ट्रिय उडान गर्ने तयारी

काठमाडौँ, बुधबार, ७ साउन २०७७ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भदौ १ देखि दैनिक १५ वटासम्म अन्तर्राष्ट्रिय उडान गर्ने तयारी सुरु गरेको छ...

भारतमा नेपालीको जबरजस्ती कपाल खौरेर ‘जय श्री राम’ लेखियो

काठमाडौँ, शुक्रबार, २ साउन २०७७ । विश्व हिन्दु सेनाले भारतमा रहेका एक नेपाली युवाको कपाल खौरी दिएका छन् । केही दिन पहिला...

कोरोनाविरुद्धको पहिलो भ्याक्सिन परीक्षणमा महत्वपूर्ण सफलता

एजेन्सी, बुधबार, ३१ असार २०७७ । अमेरिकामा परीक्षण गरिएको कोरोना भाइरसविरुद्धको एक भ्याक्सिन सफल सावित भएको वैज्ञानिकहरुले दावी गरेका छन । अमेरिकाको...

सरकारले बाह्रविसे क्षेत्रमा छिटो उद्दार टोली परिचालन गरोस् : सभापति देउवा

काठमाडौं, बिहिबार, २५ असार २०७७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रबिसेमा गएको पहिरोबाट प्रभावितको उद्धारमा खटिन नेता तथा कार्यकर्तालाई निर्देशन...

नयाँ बसपार्कमा १२ वटा माइक्रोबसमा आगलागी

काठमाडौं, आइतबार, २१ असार २०७७ । काठमाडौंको नयाँ बसपार्कमा आज बिहान १२ वटा माइक्रोबसमा आगलागी भएको छ । ग्यारेजभित्र...

महामारीको सबैभन्दा खराब समय आउनै बाँकी छ : विश्व स्वास्थ्य संगठन

काठमाण्डौँ, मंगलबार, १६ असार २०७७ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पनि यो महामारीको सबैभन्दा खराब स्वरुप देखिन बाँकी नै भएको बताएकाे...

आवाज निकालेर, धुवाँ उडाएर सलहको झुण्डलाई भगाउने अभियान थाल्न आग्रह

काठमाडौँ, १५ असार २०७७ । सरकारले आवाज निकालेर, धुवाँ उडाएर सलहको झुण्डलाई बस्न नदिने सामूहिक अभियान चलाउन पालिकाहरुलाई आग्रह गरेको छ ।

भारतीय सीमा सुरक्षामा खटिएका एक नेपाली गोर्खा सैनिकको मृत्यु

काठमाडौँ, मंगलबार, ९ असार २०७७ । भारतीय सीमा सुरक्षामा खटिएका एक जना नेपाली गोर्खा सैनिकको मृत्यु भएको छ ।

विश्वमा हालसम्म संक्रमितको संख्या ९१ लाख ८६ हजार नाघ्यो , ४९ लाख २१ हजार...

काठमाडौं, मंगलबार, ९ असार २०७७ । विश्वमा हालसम्म ९१ लाख ८६ हजार ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित...

विदेशमा अलपत्र सवा चार हजार नेपाली स्वदेश फिर्ता, कुन कुन देशबाट कति नेपाली...

काठमाडौँ, सोमबार, ८ असार २०७७ । कोरोनाका कारण विदेशमा अलपत्र परेका सात सयभन्दा बढी नेपाली नागरिक आइतबार स्वदेश आइपुगेका छन् । केही...

ताजा खबर