आधा कर्मचारीबाट कार्यालय सञ्चालन

काठमाडौँ, २८ साउन २०७७ । सरकारले कोरोना जोखिम बढ्दै गएपछि कोरोना नियन्त्रण तथा रोकथाम र उपचारसम्बन्धी यसअघि जारी भएका आदेशहरूमा हेरफेर गरेको...

नेपाल प्रवेश गर्न चाहने नेपालीको लागि १० वटा सीमा नाकामात्रै खुला

काठमाडौं, मंगलबार, २७ साउन २०७७ । सरकारले भारतबाट नेपाल प्रवेश गर्न चाहने नेपालीको लागि १० वटा सीमा नाकामात्रै खुला गरेको छ ।

मन्त्रिपरिषदको निर्णय सच्याउन सिफारिश : भदौ १ देखि अन्तर जिल्ला र हवाई यातायात खुला...

काठमाडौं, सोमबार, २६ साउन २०७७ । कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)ले भदौ १ गतेदेखि हवाई सेवा, लामो दूरीको सार्वजनिक यातायात खुला...

भदौ १५ देखि मात्रै हवाई उडान र लामो दुरीका यातायात सञ्चालनमा आउने

काठमाडौँ, सोमबार, २६ साउन २०७७ । हवाई उडान र लामो दुरीका सार्वजनिक यातायात भदौ १५ देखि मात्रै सञ्चालनमा आउने भएका छन् ।

कोरोना अपडेट : कोरोना संक्रमितको संख्या विश्वमा १ करोड ९१ लाख ८७ हजार

काठमाडौं, आइतबार, २५ साउन २०७७ । कोरोना संक्रमितको संख्या विश्वमा १ करोड ९२ लाख नजिक पुगेको छ । विश्व...

प्रेमराजा महत दम्पतिलाई कोरोना सङ्क्रमण

काठमाडौं, शनिबार, २४ साउन २०७७ । वरिष्ठ लोकगायक तथा अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महा-वाणिज्यदूत प्रेमराजा महत र उहाँकी...

देशभर २४ घण्टामा थपिए ४ सय ६४ संक्रमित, ४ सय २५ डिस्चार्ज

काठमाडौं, शुक्रबार, २३ साउन २०७७ । पछिल्लो २४ घण्टामा देशभर थप ४६४ जनामा कोरोना भाइरस संक्रमण (कोभिड–१९) पुष्टि भएको छ । पछिल्लो...

प्रधानमन्त्री ओलीलाई देउवाको सुझावः ‘संक्रमणको स्तर हेरेर लकडाउनबारे निर्णय गर्नुस्’

काठमाडौँ, मंगलबार, २० साउन २०७७ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लक डाउन गर्ने, नगर्ने कुरा समुदायमा संक्रमणको स्तर...

नास्टले बनायो ‘मोबाइल स्वाब कलेक्शन भेहिकल’

ललितपुर, बुधबार, १४ साउन २०७७ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट) ले मुलुकमा पहिलो पटक मोबाइल स्वाब कलेक्शन भेहिकल अर्थात् स्वाब...

भारतबाट अवैधरुपमा नेपाल छिरेका पाँचसहित पर्साका ३२ जनामा कोरोना संक्रमण

पर्सा, शुक्रबार, ९ साउन २०७७ । भारतबाट अवैधरुपमा नेपाल भित्रिरहेको अवस्थामा गत शुक्रबार पक्राउ परी थुनामा रहेका पाँच जना भारतीय नागरिकसहित ३२...

ताजा खबर