दुल्लभ मा.वि.घ्याम्पेसालद्वारा अनलाइन कक्षा संचालन

गोरखा, बिहिबार, ४ असार २०७७ । दुल्लभ मा.वि मा अनलाइन कक्षा संचालन सुरु गरिएको छ । गोरखा...

सहसचिव अन्तर्वार्ताको नयाँ कार्य तालिका सार्वजनिक, असार दुई गतेबाट द्वितीय चरणको परीक्षा सुरु

काठमाडौँ, २० जेठ २०७७ । लोक सेवा आयोगले सहसचिव वा सो सरह पदको नयाँ अन्तर्वार्ता कार्यक्रम निर्धारण गरेको छ ।

नेपालमा शक्तिशाली चक्रवातकाे सम्भावना, सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अपिल

काठमाडाैँ, ५ जेठ २०७७ । मौसम पूर्वानुमान महाशाखाले बंगाल खाडीको मध्य भागमा अंपुन नामको आँधी अर्थात् चक्रवात विकास भैसकेको र त्यसको असर...

दादुरा–रुवेला खोप चैत मसान्तसम्म स्थगित

काठमाडौं, १० चैत २०७६ । कोरोना भाइरसको संक्रमण देखा परेसंगै स्वास्थ्य मन्त्रालयले दादुरा रुवेला खोप अभियान स्थगित गर्ने निर्णय गरेको छ ।

साउदी अरबमा रहनुभएका नेपालीहरुमा नेपाली राजदूतावास, रियादको सूचना

साउदी, २६ फागुन २०७६ । साउदी अरबमा पनि कोरोना भाइरस (COVID-19) को संक्रमण फैलिदै गएको सन्दर्भमा साउदी अरबमा रहनुभएका नेपालीहरुमा नेपाली राजदूतावास,...

भिमसेनथापा गाउँपालिकाको पाँचौ गाउँसभा असार २० गते

गोरखा, १९ असार २०७६ । भिमसेनथापा गाउँपालिकाको पाँचौ गाउँसभा असार २० गते हुने भएको छ । उक्त कार्यक्रम बिहान ८:०० बजे गाउँपालिकाको कार्यालयको हलमा शुरु...

“राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस २०७६ ” असार २० गते हुदै

काठमाडौँ, १९ असार २०७६ । राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस मूल समारोह समितिको आयोजनामा "स्वस्थकर दीर्ध जीवनको लागि प्राकृतिक चिकित्सा" भन्ने मूल नाराका साथ "राष्ट्रिय...

जी पी कोइराला अध्ययन केन्द्रद्बारा राजधानीमा बिचार गोष्ठीको आयोजना

काठमाडौं, ८ असार २०७६ । जी पी कोइराला अध्ययन केन्द्रको आयोजनामा राजधानीको जमलमा बृहत बिचार गोष्ठीको आयोजना हुने भएको छ । नेपाली काङ्ग्रेसका पुर्ब महामन्त्री...

नेपाली कॉंग्रेस पालुङटार नगरसम्मेलनमा गगन थापाले संबोधन गर्ने

गोरखा, ३ असार २०७६ । पालुङटारको च्याङलिङ विरूवाटारमा नेपाली कांग्रेस पालुङ्गटार नगर सम्मेलन हुने भएको छ । असार ७ गते शनिवारका दिन नेपाली कांग्रेस...

काठमाडौंलगायतका क्षेत्रमा हावाहुरी तथा मेघ गर्जन हुने, सतर्क रहन आग्रह

काठमाडौं, २६ जेठ २०७६ । आइतबार बेलुका काठमाडौंलगायत मध्य भूभागमा हावाहुरी तथा मेघ गर्जनसहित वर्षा हुने जनाइएको छ । ट्विटमा लेखिएको छ, "भर्खरै विकसित भएको...

ताजा खबर