टोकियो कातिक ३- नेपाली कांग्रेसका प्रभावशाली नेता प्रदिप पौडेल जापान आईपुग्नुभएको छ।ब्यक्तीगत भ्रमणको शिलशिलामा जापान आईपुग्नु भएका पौडेललाई हानेदा एअर्पोर्टमा  नेपाली जनसम्पर्क समितीका पदाधीकारी सदस्यहरु लगायतNRNA आई सि सि अध्यक्ष भबन भट्ट ज्यू को पनि उपस्थिति  शनिबार दिउसो ३ बजे स्वागत गरेका थिए।२६ तारीक सम्म जापान रहने क्रममा जापानबासी नेपाली र नेपाली कांग्रेस कार्यक्रताहरु सँग भेटघाट गर्ने  तथा जापानका बिभीन्न स्थानमा घु्म्ने कार्यक्रम रहेको  महामन्त्री राम जंग कार्कीले जानकारी गराउनु भएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्