- ADVERTISEMENT -

५९ जना राष्ट्रिय सभाको सांसद्को कार्यकाल गोलाप्रथाबाट तोकियो, (कसको कति समय सुची सहित)

June 18, 2018
1422
Shares
- ADVERTISEMENT -

संघीय संसद भवनको ल्होत्से हलभित्र राष्ट्रियसभा सदस्यहरुलाई वर्णानुक्रम चिठ्ठा तान्न लगाइएको थियो कार्यकाल तोकिएको छ । ५९ जना राष्ट्रिय सभाका सदस्य मध्ये   २०/२० जनाको ६ वर्ष र ४ वर्ष तोकिएको छ भने १९ सदस्यको पदावधि २ वर्ष कायम भएको छ ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको सांसद पद ६ वर्ष र उपाध्यक्ष शशिकला दाहालको ४ वर्ष कायम भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस दलका नेता सुरेन्द्रराज पाण्डे र प्रमुख सचेतक सरिता प्रसाईंको कार्यकाल भने दुई वर्ष कायम भएको छ ।

- ADVERTISEMENT -

Advertisement

राष्ट्रियसभामा नेकपा संसदीय दलका नेता दीनानाथ शर्मा चार वर्षसम्म सांसद हुनेछन् ।त्यस्तै  गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सांसद पद ६ वर्ष र अर्थमन्त्री युवराज खतिवडाको २ वर्ष कायम भएको छ ।

 

 

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -