- ADVERTISEMENT -

“हामी यता छौँ” भन्दै प्रकाश पराजुली र प्रितम पोख्रेलले गाए गीत

January 2, 2021
1551
Shares
- ADVERTISEMENT -

काठमाडौं, शनिबार, १८ पौष २०७७ । प्रकाश जि सी को प्रस्तुतिमा हामी यता छौँ समसामयिक राजनीतिक व्यंग्यात्मक गीत सार्बजनिक गरिएको छ ।

जुन जोगी आए पनि कानै चिरेको, आखिर जनताको आवाज कस्ले र कहिले सुनिदिने ? आजको राजनीतिक परिस्थिति अनुसारको राजनीतिक व्यंग्यात्मक रुपमा उक्त गीतमा प्रस्तुत गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

उक्त गीतमा प्रकाश पराजुली र प्रितम पोख्रेलको सुमधुर आवाज रहेको छ । लय प्रकाश पराजुलीको रहेको छ भने शब्द प्रितम पोख्रेलको रहेको छ ।

यसैगरी उक्त गीतमा राजेश नेपाल (बबिन) को सम्पादन, दुर्गा पौडेलको छायांकन, मौसम हिमालीको निर्देशन रहेको छ ।

https://youtu.be/2s5JLTrnSVE

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -