- ADVERTISEMENT -

सेयर–बजार : नेप्सेमा उच्च अंकले बृद्धि

December 16, 2018
1364
Shares
- ADVERTISEMENT -

काठमाडौं, १ पौष २०७५ । आज आईतबार नेप्सेमा उच्च अंकले बृद्धि भएको छ । नेप्से आज १८ दसमलव ८९ अंकले बढेर ११ सय ६७ दसमलव ६७ अंकमा पुुगेको छ भने सेन्सिटिभ तीन दसमलव ९८ अंकले बढेर दुुई सय ४८ दसमलव ६७ अंकमा पुुगेको छ ।

नेप्सेमा आज कुुल एक सय ५९ कम्पनीहरुको चार हजार नौ सय ७४ वटा कारोवारमा १४ लाख सात हजार पाँच सय ३४ कित्ता सेयर खरिद बिक्री हुुंदा कारोवार रकम ४७ करोड ४२ लाख १६ हजार नौ सय पाँच रुपैयाँ पुुगेको छ ।

- ADVERTISEMENT -

Advertisement

१० वटा समुहको कारोवार भएकोमा उत्पादमुुलक समुहको सुचक घटेर बाँकी समुहको सुचक उच्च अंकले बढेका छन् ।

बाँणिज्य बैंक समुहको सुचक १७ दसमलव ७६ अंकले बढेर एक हजार ३७ दसमलव ५६ अंकमा पुुगेकोमा २७ करोड ३१ लाख ५४ हजार रुपैयाँको सेयर कारोवार भएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -