- ADVERTISEMENT -

सामाजिक अभियान्ता तथा लेखिका ज्वाला संग्रौला काठमाडौँमा

September 30, 2020
2683
Shares
- ADVERTISEMENT -

काठमाडौँ, बुधबार, १४ असोज २०७७ । सामाजिक अभियान्ता तथा लेखिका ज्वाला संग्रौला आज काठमाडौँ आइपुग्नु भएको छ । बिगत लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियाशिल रहनु भएको छ ।

जापानमा रहनुभएकी समाजसेवी तथा सामाजिक अभियान्ता ज्वाला संग्रौला निकै चर्चित नाम हो ।

- ADVERTISEMENT -

Advertisement

अन्याय, अत्याचार, भ्रस्टचारको विरुद्ध लडन सधै तत्पर रहने संग्रौला पछिल्लो समय सामाजिक सञ्जालमा पनि सक्रिय देखिनु भएको छ । उहाँको लेख रचना मन छुने खालका हुन्छन् ।

उहाँलाई त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा शुभचिन्तकले भब्य रुपमा स्वागत गरेका छन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -