- ADVERTISEMENT -

सरकारले न्यायालयमाथि हस्तक्षेप गरेको काँग्रेस पदाधिकारी बैठकको दाबी

August 4, 2018
1586
Shares
- ADVERTISEMENT -

काठमाडौं, १९ साउन । दुई तिहाइको बलमा सरकारले न्यायालयमाथि हस्तक्षेप गरेको नेपालीकाँग्रेस पदाधिकारी बैठकले निष्कर्ष निकालेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आज बसेको पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको बैठकले न्यायालयमा सरकारले हस्तक्षेप गरेको निष्कर्ष निकालेको हो । प्रधानन्याधीशमासिफारिस दीपकराजजोशीलाई हिजो संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेपछि त्यसबारेमा छलफल गर्न देउवाले बैठक बोलाउनु भएको थियो । व्यक्तिप्रधानन्यायाधीश हुनु वानहुनुमाभन्दापनिप्रक्रियामिचेर दुई तिहाइको बलमा सत्ताधारी दल अघि बढेको निष्कर्ष काँग्रेसले निकालेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -