- ADVERTISEMENT -

सरकारले जिम्मा दिएँ गोरखा दरर्बारको फुलपाती हामी चलाउछौं : मेयर राजनराज पन्त

October 16, 2018
1500
Shares
- ADVERTISEMENT -

गोरखा, राजाको शासनसंगै धरापमा परेको गोरखाको फुलपातीको संस्कार पुनः बिउताउन तयार रहेको गोरखा नगरपालिकाका प्रमुख राजनरात पन्तले बताउनु भयो । ‘हिजो गोरखाको फुलपाती भनेर ईतिहास कमाएको यो संस्कार मर्दा गोरखाको पर्यटनमा चोट लाग्ने’ भन्दै ‘केन्द्र सरकार र प्रदेश सरकारले गोरखा नगरपालिकालाई जिम्मा दिए आफुहरु पहिलेकै संस्कृती अनुसार फुलपाती र बडादसैंको संस्कार चलाउन तयार रहेको’ बताउनु भयो ।

पन्तले ‘गोरखा कालिकोको संम्पूण जिम्मा दिएको खण्डमा हिजोकै यथास्थितीमा गोरखकाली मन्दिरको पुुजा संञ्चालन गर्न खर्च आफुहरुले गर्न तयार भएको’ समेत कार्यक्रम बताए । पन्तले ‘अवरोधहरु धेरै छन । त्यस्ता अवरोधहरुलाई पन्छाउदै सबै गोरर्खाली एक जुट हुन आग्रह गर्नुभयो ।’ तर अवरोध के भन्ने बिषयमा भने पन्तले खुलाउन चाहेनन ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -