- ADVERTISEMENT -

सञ्चारकर्मी मोहन बस्नेतलाई संविधान दिवसको अवसरमा सम्मान गरिदैं

September 19, 2020
989
Shares
- ADVERTISEMENT -

काठमाडौँ, शनिबार, ३ असोज २०७७ । सञ्चारकर्मी मोहन बस्नेतलाई सम्मान गरिने भएको छ ।

पत्रकारिताको माध्यमबाट समाजसेवामा तल्लिन हुँदै आएका गुल्मीका सञ्चारकर्मी मोहन बस्नेतलाई संविधान दिवसको अवसर पारेर सम्मान गर्न लागिएको हो ।

- ADVERTISEMENT -

Advertisement

मन्त्रीपरिषदबाट सिफारिस भई संविधान दिवसको अवसरमा जनसेवा श्री ( पन्चम ) पदकब राष्ट्रपतिको हातबाट पाउने भएका छन । उनको कृषिको भिडियो सामाजिक संजालमा भाइरल बनेपछि गत हप्ता प्रधानमन्त्री केपि ओलिले समेत फोन गरेर हौसला बढाएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -