- ADVERTISEMENT -

शुक्रवार ११ बजेदेखी जोड-बिजोड प्रणाली हट्ने

November 30, 2018
1969
Shares
- ADVERTISEMENT -

काठमाडौं,१३ मंसिर २०७५ । सरकारले काठमाडौं उपत्यकाका सवारीमा लगाएको जोर बिजोर प्रणाली हटाएको छ ।

महानगरीय ट्राफिक महाशाखाले शुक्रबार विज्ञप्ति निकाल्दै गृह मन्त्रालयको निर्देशनमा शुक्रबार साढे ११ बजेदेखि जोरबिजोर प्रणाली हटाएको जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -