- ADVERTISEMENT -

शताब्दीकै लामो चन्द्रग्रहण पृथ्वी बाट यस्तो देखियो

July 28, 2018
2017
Shares
- ADVERTISEMENT -

यस शताब्दीको सबैभन्दा लामो चन्द्रग्रहण सुरु भएको छ । नेपाललाई चन्द्रग्रहणले शनिबार बिहान १२ बजेर नौं मिनेटमा स्पर्श गरेको नेपाल पंचाञ्क निर्णायक समितिले जनाएको छ । सूर्यको परिक्रमा गर्दा पृथ्वी, चन्द्र र सूर्यको बीचमा, यस प्रकारले चन्द्रमा पृथ्वीको छायाबाट लुकेको हुन्छ । यो तब मात्र सम्भव छ जब सूर्य, पृथ्वी र चन्द्र यसको कक्षमा एकअर्काको विपरीत दिशामा हुन्छन । पूर्ण चन्द्रमाको दिन, जब पृथ्वी सूर्य र चन्द्रको बीचमा हुन्छ, यो छाया चन्द्रमामा पर्दछ। यसबाट चन्द्रमाको छायाको भाग अन्धकार हुन्छ। अनि यस अवस्थामा, जब हामी पृथ्वीबाट चन्द्रमा देख्नछौं, त्यो भाग कालोको रूपमा देख्न सकिन्छ। यसैलाई चन्द्रग्रहण भनिन्छ । चन्द्रग्रहणको समाप्ति नेपाली समयअनुसार राति २ बजेर ५८ मिनेटमा हुनेछ । राति २ बजेर ८ मिनेटमा ग्रहणको मध्य र ४ बजेर छ मिनेटमा अन्त्य हुने भएको छ । कूल तीन घण्टा ५५ मिनेटको ग्रहण लाग्ने नासाले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -