- ADVERTISEMENT -

विधान पास गर्दै कांग्रेस महासमिति सकियो

December 23, 2018
690
Shares
- ADVERTISEMENT -

काठमाडौं, पुष ८

नेपाली कांग्रेसको महासमिति बैठक संशोधित विधान सर्वसम्मतले पारित गर्दै सकिएको छ । शिर्ष नेतामा सहमति जुटेपछि करिव आधा दिनमात्र छलफल गराई विधान पारित गरिएको हो ।

- ADVERTISEMENT -

Advertisement

महासमिति बैठकमा आएका सुझावहरूलाई समेट्न केन्द्रीय कार्यसमितिलाई दिने निर्णय भएको छ । पार्टी कार्यालयमा भएको महासमितिको बैठकले विधानसहित पाँच वटै प्रतिवेदन पारित गरेको छ ।

पारित दस्तावेजमा पार्टीको विधान, आर्थिक नीतिको प्रतिवेदन, सांगठनिक प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन र राजनीतिक प्रतिवेदन रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -