- ADVERTISEMENT -

“मुटु उपहार” पन्चे बाजा गीतको भिडियो सार्बजनिक

January 19, 2020
1123
Shares
- ADVERTISEMENT -

काठमाडौं, ५ माघ २०७६ । “मुटु उपहार” पन्चे बाजा गीतको भिडियो सार्बजनिक गरिएको छ ।

हे पानी खायौ बिर्सियौ कुवा,

- ADVERTISEMENT -

Advertisement

घाइते मुटु सानीलाई गर्दुवा,

ज्याग्दी खोला उर्लिएर भयो वार को पार,

ए ! आज देखि पराई हुने मायालाई उनकै यादमा तडपिनि यो मुटु उपहार ।

“मुटु उपहार” बोलको गीतमा चर्चित गायक बद्री पङ्गेनी र  सम्झना भण्डारीको सुमधुर आवज रहेको छ ।

हे… बाबा आमाको वचन काट्नलाई

जे पर्छ त्यही सकिन आट्नलाई,

ज्याग्दी खोला उर्लिएर भयो वार को पार,

मलाई सम्झी कहिल्यै नि नरोऊ मायालु,

 त्यही हुनेछ मेरो निम्ति तिम्रो उपहार ………

भनेर साथमा साथ दिदै हुनुहुन्छ भन्दै गाउँदै गर्दा हेमन्त कान्छा रसाइलीको पनि यश गीतमा स्वर सुन्न सकिन्छ ।

श्रीराम काफ्लेको शब्दमा तयार भएको उक्त गीतले डिजिटल दुनियाँमा माया पाइरहेको छ । हेमन्त कान्छा रसाइलीको एरेन्ज रहेको उक्त गीतमा गोपाल पोखरेल ठुलेले सङ्गीत भर्नु भएको छ ।

दुर्गा पौडेलको छायांकन गर्नु भएको उक्त भिडियोमा गोपाल पोखरेल ठुले, रबिना भण्डारी , उषा सुबेदी, अर्जुन लम्साल लगायतले अभिनय गर्नु भएको छ । निर्देशन को बागडोर समालेका छन् ।

शंकर बि सी को निर्देशनमा निर्माण भएको उक्त भिडियो बाबा  इन्टरटेनमेन्ट युट्युब च्यानल मार्फत बजारमा आएको उक्त पञ्चेबाजा गीतलाई कृष्ण फिल्मसले पोस्ट प्रोडक्सन गरेको हो भने नवीन घर्ती मगरले सम्पादन गर्नु भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -