- ADVERTISEMENT -

महामन्त्री मनोज वैद्यद्वारा राहत वितरण कार्यक्रम अन्तर्गत मास्क वितरण गर्ने कार्यक्रम

October 1, 2020
943
Shares
- ADVERTISEMENT -

काठमाडौँ, बिहिबार, १५ असोज २०७७ । नेपाल बिधार्थी संघका महामन्त्री मनोज वैद्यद्वारा राहत वितरण कार्यक्रम अन्तर्गत मास्क वितरण गरिने भएको छ ।

बिश्वब्यापी महामारीको रुपमा फैलिदै गइरहेको कोरोना भाइरस (कोभिड-१९) का कारण उत्पन्न समस्यासंगै आवतजावत गर्ने सर्बसाधारणका लागि मास्क वितरण गर्न लागिएको नेपाल बिधार्थी संघका महामन्त्री मनोज वैद्यले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

उक्त मास्क वितरण कार्यक्रम भोली (१६ गते ) शुक्रबार बेलुका ४ बजे नयाँ बानेश्वर चोकबाट वितरण सुरु गरिने महामन्त्री वैद्यले जानकारी दिनुभयो । प्रवक्ता एवं प्रमुख सूचना, संचार तथा प्रचार विभागका विश्वप्रकाश शर्मा, नेपाल बिधार्थी संघका बिधार्थी लगायत नेता, कार्यकर्ताको उपस्थिति रहनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -