- ADVERTISEMENT -

महराद्वारा सभामुखका लागि मनोनयन दर्ता

March 9, 2018
1468
Shares
- ADVERTISEMENT -

काठमाडौं :  कृष्णबहादुर महराले सभामुख उम्मेदवार मनोनयन दर्ता गराएका छन् । वामगठबन्धनबाट एक्ला उम्मेदवार बनेका महराको प्रस्तावकमा सुवास नेम्वाङ रहेका छन् भने समर्थकमा देव गुरुङ रहेका छन् ।
महरा उम्मेदवारी दर्ता गर्न माओवादी अध्यक्ष प्रचण्ड, एमाले उपमहासचिव विष्णु पौडेलसहितका नेताहरुसहित पुगेका थिए । वामगठबन्धनबाट एक्ला उम्मेदवार महरा भएपनि उता नेपाली कांग्रेसद्वारा भने सभामुखमा उम्मेदवार दर्ता भएको छैन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -