- ADVERTISEMENT -

बाग्लुङमा नेकपा परित्याग गरी एक दर्जन युवा कांग्रेसमा प्रबेश, नेता शेरचनले गरे स्वागत

January 23, 2021
766
Shares
- ADVERTISEMENT -

बाग्लुङ, शनिबार, १० माघ २०७७ । सरकारको असंबैधानिक कदमको बिरोध गर्दै नेपाली कांग्रेसले बिरोध प्रदर्शन गर्दै आएको छ ।

नेपाली कांग्रेसका नेता जीत शेरचनले अब संसद स्थापना गर्ने र संविधानलाई ट्रयाकमा लिएर निर्वाचनमा जाने बताउनु भएको छ । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर असंवैधानिक कदमबिरुद आज शनिबार बाग्लुङ जिल्ला बडिगाड गाउँपालिका -३ मा कार्यक्रमलाइ सम्बोधन गर्ने क्र्ममा उक्त कुरा बताउनु भएको हो ।

- ADVERTISEMENT -

Advertisement

केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीको सरकारको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनको घटना विरुद्ध नेपाली कांग्रेसले बिरोध जनाउदै आएको छ ।

साथै, बडिगाड गाउँपालिका-३ मा भएको बिरोध सभामा नेकपा पार्टी परित्याग गरी एक दर्जन युवा नेपाली कांग्रेसमा प्रबेश गरेका छ्न ।

नब प्रबेशीलाइ नेपाली कांग्रेसका नेता जीत शेरचनले स्वागत गर्नु भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -