- ADVERTISEMENT -

बाँके र मकवानपुरमा थप नौ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २५८

May 15, 2020
567
Shares
- ADVERTISEMENT -

काठमाडौँ, २ जेठ २०७७ । बाँके र मकवानपुरमा थप नौ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मकवानपुर निवासी ३७ वर्षीय पुरुष, बाँके, नैनापुर ०१, ०३ र ०५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -