- ADVERTISEMENT -

बहराइनका राजकुमार हिमाल आरोहण गर्न नेपाल आउँने

August 31, 2020
814
Shares
- ADVERTISEMENT -

काठमाडौं, सोमबार, १५ भाद्र २०७७ । कोरोना महामारीका बेला बहराइनका राजकुमार हिमाल आरोहणका लागि नेपाल आउने भएका छन् ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले १५ सेप्टेम्बर २०२० पछि बहराइनका राजकुमारसहित १५ बहराइनी र तीन ब्रिटिश नागरिकलाई चार्टर फ्लाइटबाट नेपाल आउने अनुमति दिएको हो ।

- ADVERTISEMENT -

Advertisement

उहाँहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृत गरेको स्वास्थ्य सम्बन्धी मापदण्ड भने पालना गर्नुपर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो । उहाँहरुले लोबुचे र मनास्लु हिमाल आरोहण गर्ने बताउनु भएको छ ।

यसकारण शरद ऋतुको हिमाल आरोहण खुला गर्ने निर्णय भने यसअघि नै गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -