- ADVERTISEMENT -

बल अब प्रधानमन्त्रीको कोर्टमा राष्ट्रको सवालमा खेलवाड नगरियोस् : नेता प्रदीप पौडेल

May 31, 2020
1442
Shares
- ADVERTISEMENT -

काठमाडौं, १८ जेठ २०७७ । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले बल अब प्रधानमन्त्रीको कोर्टमा राष्ट्रको सवालमा खेलवाड नगरियोस् भनी ध्यानाकर्षण गराउनु भएको छ ।

आज उहाँले सामाजिक संजाल फेसबुकमा लेख्नुहुन्छ :

- ADVERTISEMENT -

Advertisement

लिम्पियाधुरा र लिपुलेकसहितको नक्सा सदर गर्न नेपाली कांग्रेसको सिङ्गो केन्द्रीय समितिले सहमति दिएको छ ।

आफ्नो संकट टार्न फण्डा गरेको होइन बरु सरकार राष्ट्रकै पक्षमा छ भन्ने पुष्टि गर्ने अवसर प्रधानमन्त्रीलाई प्राप्त छ ।
बल अब प्रधानमन्त्रीको कोर्टमा राष्ट्रको सवालमा खेलवाड नगरियोस्
भनि ध्यानाकर्षण गराउनु भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -