- ADVERTISEMENT -

बर्षासँगै सिंहदरबारको पुर्वी पर्खाल भत्कियो

July 12, 2019
1082
Shares
- ADVERTISEMENT -

काठमाडौँ, २७ असार २०७६ । विहिवार रातिदेखि काठमाडौं लगायतका देशका विभिन्न ठाँउमा अविरल वर्षा भइरहेको छ ।

बर्षासँगै सिंहदरबारको पुर्वी पर्खाल पनि भत्केको छ ।

- ADVERTISEMENT -

Advertisement

सिहंदरबारको पूर्वीगेट बाजेको सेकुवा नजिकको पुरानो पर्खाल भत्किँदा अनामनगर क्षेत्रको सडक अवरुद्ध भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ ।

अहिले भत्केको पर्खाल हटाएर बाटो खुलाउने कार्य भइरहेको र प्रहरीले जनाएको छ । भूकम्पका बेला कमजोर भएको पर्खाल अविरल वर्षाले भत्किएको जनाइएको छ ।

बिहीबारदेखि देशैभर लगातार वर्षा हुदा आवतजावत तथा नदीहरुमा पानीको बहाव बढ्दा तटीय क्षेत्रका मानिसहरुलाई सुरक्षित रहन मौसम पुर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -