- ADVERTISEMENT -

फुल्चोकी र आसपासमा हिमपात

January 23, 2019
1054
Shares
- ADVERTISEMENT -

ललितपुर, ९ माघ २०७५ । बिहान चाडैदेखिको पानी र चिसोले ललितपुरको फुल्चोकी र आसपासका क्षेत्रमा हीमपात्व्भएको छ ।

फुल्चोकीमा हिउँ परेसङ्गै राजधानी काठमाडौ र पाटनदेखि हिए खेल्न जानेको चाप बढिरहेको गोदावरीका स्थानीयहरुले बताएका छन । गोदावरीका श्री आचार्यले फुल्चोकीदेखी तल गोदावरीसम्म नै हिउँ पर्ने क्रम रहेको बताउनुभएको छ ।

- ADVERTISEMENT -

Advertisement

उपत्यका आसपासका चन्द्रागिरी, दामन लगायतका स्थानमा पनि हिउँ परेका कारण वातावरण चिसो हुनुका साथै जनजीवन प्रभाबित भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -