- ADVERTISEMENT -

प्रधानमन्त्रीले लहडमा गरेको संसद् विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक : नेता गगन थापा

December 20, 2020
447
Shares
- ADVERTISEMENT -

काठमाडौं, आइतबार, ५ पौष २०७७ । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीले लहडमा गरेको संसद् विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक रहेको बताउनु भएको छ ।

आज सामाजिक संजालमा लेखेका छन ।

- ADVERTISEMENT -

Advertisement

संविधान निर्माण गर्दा ५ वर्ष संसद चल्ने अवस्थाको परिकल्पनासहितको प्रावधान छ ।

प्रधानमन्त्रीज्यूले लहडमा गरेको संसद् विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक छ । यसको संवैधानिक व्याख्या हुन्छ नै तर जे ब्याख्या भए पनि ३ वर्ष अगाडी जनताले नेकपालाई दिएको मतको वैधता भने यो सिफारिससंगै सकिएको छ। उनले लेखेका छ्न ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -