- ADVERTISEMENT -

प्रदेश ४ मा २० जना सिण्डिकेट पक्षधर यातायात व्यवसायी पक्राउ

May 4, 2018
1600
Shares
- ADVERTISEMENT -

२१ वैशाख, पोखरा । प्रदेश ४ का विभिन्न जिल्लामा २० जना यातायात व्यवसायी पक्राउ परेका छन् ।कास्कीमा पृथ्वी राजमार्ग बस सञ्चालक समितिका रुद्रबहादुर नेपाली, पोखरा बस व्यवसायी समितिका रमेश सूचिकार, सुनील थापा, बागलुङ जीप व्यवसायी समितिका निर्मल तामाङ पक्राउ परेका छन् ।

कास्कीमा ५ जना, लमजुङमा ५ जना, म्याग्दीमा ४ जना, स्याङजामा ५ र नवलपुरमा १ जना सिन्डिकेट पक्षधर व्यवसायी समातिएका हुन् ।अनलाईन खबरवाट

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -