- ADVERTISEMENT -

पाकिस्तानमा उम्मेदवारको हत्या

July 23, 2018
1372
Shares
- ADVERTISEMENT -

एजेन्सी, सोमबार, ७ साउन

पाकिस्तानमा बुधवार हुने आमनिर्वाचनका उम्मेदवार कै हत्या गरिएको छ । मतदानको दिन नजिकिंदै गर्दा पाकिस्तानमा हिंसाका घटना बढेका छन् । त्यही क्रममा हिजो एक जना उम्मेदवारकै हत्या गरिएको हो । घटनामा अर्का एक जना पनि मारिएका छन् भने थुप्रै घाइते भएका छन् । गान्दापुरका लागि पाकिस्तान तेहरिक इ इन्साफ पीटीआईका उम्मेदवार इक्रामुल्लाह खान र उनका चालक मारिएका हुन् ।

- ADVERTISEMENT -

Advertisement

आक्रमणकारीले गान्दापुरमा चुनावी कार्यक्रममा सहभागी भएकाहरुलाई लक्षित गरी आत्मघाती बम आक्रमण गरेको स्थानीयले बताएका छन् ।पाकिस्तानमा यही जुलाई २५ मा निर्वाचन हुँदैछ । चुनाव बिथोल्न गराइएका यस्ता आक्रमणमा परी पाकिस्तानमा चुनाव घोषणा भएयता मात्र कम्तीमा १ सय ७० जना मारिइसकेका छन् भने दुई सयभन्दा बढी घाइते भएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -