- ADVERTISEMENT -

पाँच लाख नगदसहित कौडा खेल्ने २४ जना पक्रा’उ

November 12, 2020
615
Shares
- ADVERTISEMENT -

चितवन, बिहिबार, २७ कात्तिक २०७७ । चितवनमा पाँच लाख रुपैयाँ नगदसहित कौ’डा खेल्ने २४ जना पक्रा’उ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराति सवा ९ बजे भरतपुर नगरपालिका ५ स्थित कैलाश नगरमा रहेको सुनीलकुमार क्षेत्रीको कुखुराको फार्मबाट १६ थान कौडा, नगद पाँच लाख १७ हजार १७५ रुपैयाँसहित उनीहरुलाई पक्रा’उ गरिएको हो ।

- ADVERTISEMENT -

Advertisement

उक्त स्थानमा कौ’डा खेलिरहेको भन्‍ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालयबाट ९ जनाको कमान्डमा गएको टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख नान्तीराज गुरुङले जानकारी दिए । पक्राउ परेकाहरुलाई जुवा ऐनअन्तर्गत कारबाही गरिने पनि गुरुङले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -