- ADVERTISEMENT -

पञ्चेबाजा गीत “हुनेवाली बुहारी” सार्वजनिक (भिडियो सहित)

December 3, 2019
605
Shares
- ADVERTISEMENT -

काठमाडौँ, १७ मङ्सिर २०७६ । पञ्चेबाजा गीत “हुनेवाली बुहारी” सार्वजनिक गरिएको छ । चर्चित गायक रविन लामिछाने र चर्चित गायिका सम्झना भण्डारीको नयाँ पञ्चेबाजाको गीत “हुनेवाली बुहारी” सार्वजनिक गरिएको हो ।

मङ्सिरको महिना लगनको महिना भएको बजारमा आएको गीत माया प्रेम र बिबाहको सन्दर्भलाई जोडिएको गीतमा रविन लामिछाने र सम्झना भण्डारीको आवाज रहेको छ ।  रविन लामिछानको लय , शब्द रहेको गीत चितवनका पत्रकार तथा पर्यटन व्यवसायी नविन नेपालको निर्माणमा तयार गरिएको हो ।

- ADVERTISEMENT -

Advertisement

बिश्वास नेपालको संगीत संयोजन रहेको गीतमा पबित्रा न्यौपाने र प्रेम थापाको साथमा सन्तोष भट्टराईको अभिनय रहेको छ ।

बिक्रम चौहानको निर्देशनमा तयार भएको गीतलाई प्रकाश खड्काले छायांकन गर्नु भएको हो । राजेश कुमारले सम्पादन गरेको गीत स्पन्दन मिडियाले बजारमा ल्याएको हो ।

भिडियो

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -