- ADVERTISEMENT -

ने बि संघ पूर्व अध्यक्ष लगन गॉंठो कस्दै , बिघ्यार्थी नेत्री संग

March 7, 2018
10253
Shares
- ADVERTISEMENT -
  • नेपाली कांग्रेस युवा नेता एवम् नेपाल बिधार्थी संघ का भूत पूर्व केन्द्रीय अध्यक्ष महेन्द्र कुमार शर्मा बैबाहिक वन्धनमा बाधिने भएका छन्, उहॉंको यहि फागुन २८ गते वैवाहिक कार्यक्रम आर्मी क्लब ,भद्रकाली बाट हुने भएको छ , बिधार्थी राजनिती देखिनै शक्रिय शर्मा सालिन स्वभावका एवम् निष्ठावान कांग्रेस का नेता का रुपमा चिनिन्छन् , राजनितीमा लामो समय खर्चेका उनले अव भने नयॉं जिवनको सुरुवात तर्फ आफुंलाई अगाडी बढाउन लागेका छन् । शर्माको महिला नेत्री एवम् नेपाल विधार्थी संघ को केन्द्रीय सहमहामन्त्रि साधना घिमिरे संग लामो समयको प्रेम सम्बन्ध पश्चात विबाह हुदैछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -