- ADVERTISEMENT -

वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारी ,के पि शर्मा यो तपाईँका लागि निकै महँगो पर्नेछ, गगन थापा

December 2, 2020
848
Shares
- ADVERTISEMENT -

काठमाडौं, बुधबार, १७ मङ्सिर २०७७ । नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले सरकारले वरिष्ठ नेता राम चन्द्र पौडेलको गिरफ्तारी र प्रहरी हस्तक्षेप स्थानीय प्रशासनको एकल निर्णय र परिस्थितिजन्य प्रतिक्रिया हुनै नसक्ने बताएका छन् ।

आज सामाजिक संजालमा नता थापाले नेपाली कां’ग्रेसका वरिष्ठ नेता राम चन्द्र पौडेलको गिरफ्तारी र प्रहरी हस्तक्षेप स्थानीय प्रशासनको एकल निर्णय र परिस्थितिजन्य प्रतिक्रिया हुनै सक्दैन, र होइन पनि । यो नियोजित हो । राजनीतिक प्रतिशोध हो । शक्ति उन्माद हो । यसले यो सरकारको चरित्रलाई उदाङ्गो बनाएको छ । के पि शर्मा यो तपाईँका लागि निकै महँगो पर्नेछ, थापाले लेखेका छन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -