- ADVERTISEMENT -

‘नेकपा’काे नाम विवाद टुंगियाे, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीलार्इ वैधानिकता

October 26, 2018
959
Shares
- ADVERTISEMENT -

काठमाडौँ, ९ कात्तिक २०७५ । निर्वाचन अायाेगले ‘नेकपा’ काे नामबारेकाे विवाद अाज टुंग्याएकाे छ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लार्इ निर्वाचन अयाेगले बैधानिकता दिएपछि नाममा हुँदै अाएकाे विवाद टुंगिएकाे हाे ।

नाममा भएकाे विवाद मिलाउन अायाेगले केहिदिन यता दुवै पक्षसँग निरन्तर छलफल गर्दै अाएकाे थियाे । छलफल सकारात्मक नभएपछि अायाेगले अाफ्नाे निर्णय सुनाएकाे हाे ।

- ADVERTISEMENT -

Advertisement

अायाेगकाे निर्णयप्रति असहमती जनाउँदै कट्टेल समूह नेतृत्वकाे (नेकपा) ले भने अदातल जाने चेतावनी दिएकाे छ ।

हालै मात्र नेकपा( एमाले) र नेकपा माअाेबादी एकिकरण भर्इ नयाँ पार्टीकाे नाम नेकपा राखेपछि कट्टेल समूहले नाम मिल्दाेजुल्दाे भयाे भन्दै निवेदन दिएकाे थियाे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -