- ADVERTISEMENT -

“नभने बैमानी” को भिडियो सार्बजनिक (भिडियो सहित)

January 26, 2020
1656
Shares
- ADVERTISEMENT -

काठमाडौँ, १२ माघ २०७६ । गण्डकी ईन्टरटेन्मेन्ट प्रा लि को प्रस्तुतिमा नेपाली लोक गीत “नभने बैमानी” को भिडियो सार्बजनिक गरिएको छ । उक्त गीतमा राम कृष्ण बम मल्लको एकल सुमघुर आवाज रहेको छ भने पिताम्बर चापागाईको शब्द रहेको छ ।

चर्चित गायक राम कृष्ण बम मल्लले संगीत भर्नु भएको उक्त गीतमा राज न्यौपाने, पुजा गुरुङ र नारन गैरेको अभिनय हेर्न सकिन्छ ।

- ADVERTISEMENT -

Advertisement

राज न्यौपानेको निर्देशन, सुमन कार्कीको छायांकनमा सम्पन्न गरिएको उक्त भिडियो नबिन घर्ति मगरले सम्पादन गर्नु भएको हो । एडभेन्चर ईन्टरटेन्मेन्टले दृश्य निर्माण रहेको हो ।

भिडियो

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -