- ADVERTISEMENT -

देउवा सरकारद्वारा जनताको पक्षमा निर्णय

January 24, 2018
2734
Shares
- ADVERTISEMENT -


काठमाडौं । सरकारले अब ६५ वर्षको उमेरमै वृद्धभत्ता दिइने निर्णय गरेको छ । वुधबार बसेको मन्त्रिपरिषद बैठकले ६५ वर्षको उमेरमै वृद्धभत्ता दिने निर्णय गरेको हो ।यसअघि वृद्धभत्ता पाउन ७० वर्ष पुगेको हुनु पर्ने व्यवस्था थियो । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री मोहन बस्नेतले निर्णय सुनाउँदै भने, ‘यसअघि वृद्ध भत्ता पाउनेहरुको उमेर ७० वर्ष रहेकोमा अब ६५ वर्ष राख्ने निर्णय गरेको छ सीखा भूकम्प पीडित र बाढी पीडितहरुको हकमा अहिले दिइएको राहतमा एक लाख रुपैँया अरु थप गर्ने सरकारले निर्णय गरेको छ ।’ भूकम्प,पीडितको किस्ताबारेको मिति समेत थप गर्ने निर्णय सरकारले गरेको छ ।यसअघि भूकम्प पीडितलाई ३ लाख दिने निर्णय भइसकेकाे छ । याे सहित भूकम्प पीडितले ४ लाख पाउने छन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -