- ADVERTISEMENT -

दुर्गेश थापा र रियाशा दाहालको उत्कृष्ट अभिनयमा चन्द्र खत्रीको “गौथली” सार्बजनिक

December 31, 2020
1215
Shares
- ADVERTISEMENT -

ललितपुर, बिहिबार १६ पुस २०७७ । शिरमा शिरबन्दी, सुन कथा, माया सलल, गयौ सानु गयौं बिहे गरी, चर्कियो दिलको घाउ लगाएत दर्जनौं गीतका सर्जक चन्द्र खत्रीको नया गीत “गौथली” बजारमा आएको छ ।

गल्कोट नगरपालिक मा जन्म भइ हाल पोखरा बसोबास गर्दै आउनु भएका खत्री कर्म थलो जापान भएता पनि लोक गीत सगीतलाइ माया गर्दै हाल जापानमा समाजसेवी एबं सफल व्यवसायी हुनुहुन्छ ।

- ADVERTISEMENT -

Advertisement

नया गीत “गौथली” मा मौसम गुरुङ र सुनिता बुढा छेत्री सुमधुर आवाज रहेको छ । सह गायनमा बिमल परियार, सबिन गुरुङ, रुपी सिन्जाली मगर र प्रेम राना मगरको रहेको छ ।

लय र शब्द उनै परिचित चन्द्र खत्रीको रहेको छ । सङीत संयोजन सागर बिरहीको रहेको छ । उक्त गीतमा दुर्गेश थापा र रियाशा दाहालको उत्कृष्ट अभिनय रहेको छ ।

नवराज उप्रेतीको छायांकन, सहायक कोरियोग्राफर अमर सुनार, बिष्णु शर्माको सम्पादन, प्रकाश भट्टको निर्देशन तथा कोरियोग्राफरमा तयार परिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -