- ADVERTISEMENT -

टिपरको ठक्कर’बाट ४० बर्षिया महिलाको मृ’त्यु

October 7, 2020
699
Shares
- ADVERTISEMENT -

काठमाडौँ, बुधबार, २१ असोज २०७७ । टिपरको ठक्कर’बाट ४० बर्षिया महिलाको मृ’त्यु भएको छ। चन्द्रौटाबाट कृष्णनगरतर्फ जाँदै गरेको प्रदेश न.२-०३-००१ ख ०४८१ नम्बरको टिप्परले बिपरित दिशाबाट आइरहेको ग १२ प ७१०६ नम्बरको मोटरसाइकललाई ठक्क’र दिएको थियो ।

ठक्क’रमा परी ४० बर्षीय एक महिलाको ज्या’न गएको छ । कपिलवस्तुको शिवराज ६ धर्मनगरमा भएको दु’र्घटना बाट मोटरसाईकलमा सवार रोल्पा जिल्लाको सुनछहरी गा.प.७ खेवाङ हाल शिवराज न.प. २ बस्ने बर्ष ४० कि सुनिता बुठामगरको मृ’त्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले बताउनुभयो ।

- ADVERTISEMENT -

Advertisement

मोटरसाइकल चालक खिम बुढाको अवस्था सामान्य रहेको र ठक्क’र दिने टिप्पर र चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको निरिक्षक खरेलले जानकारी दिनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -